एक महिला कुनै काम - TopicsExpress



          

एक महिला कुनै काम बिशेषले काठमांडौ गईन् । काठमांडौ पुग्दा बित्तिकै उनले सोचिन् ,मेरो श्रीमानले चिन्ता गर्नु हुन्छ होला ,sms पठाई दिन्छु भनेर उनले sms लेखिन् । सेन्ड गर्दा कारणवस एक अर्कै नम्बरमा सेन्ड हुन पुग्यो । त्यो म्यासेज त्यस्तो ब्यक्तिको नम्बरमा पुग्यो कि ! त्यो दिन उसकी श्रीमतीको दाह संस्कार गरेर घर फर्कंदै थियो । उसले sms पढ्दा बित्तिकै बेहोस भयो । . . . किन ? .. किनकी, म्यासेजमा यस्तो लेखिएको थियो -म राम्रो संग आइ पुगें ,यहा रहन बस्न पनि राम्रै सुविधा छ । हजुरले चिन्ता नलिनु होला । एक दुई दिन भित्रमा म हजुर लाई पनि यही बोलाउने छु ।
Posted on: Mon, 05 Aug 2013 22:00:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015