एसीसी इमर्जिङ ट्रफी को - TopicsExpress



          

एसीसी इमर्जिङ ट्रफी को तयारी का लागी श्रीलंका गएको नेपाली टिमले पाँच अभ्यास खेल खेल्यो । जस्मा चार हार र एक मा जित हासिल गर्यो । तपाई को बिचारमा समग्र मा नेपाली टिम ले श्रीलंका गरेको तयारी बाट सन्तुष्ट हुनु हुन्छ ??? नोट :- इमर्जिङ कप शनिवार बाट सिगाँपुर मा सुरु हुदैछ ।
Posted on: Tue, 13 Aug 2013 12:49:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015