► कार्ल मार्क्सद्वारा - TopicsExpress



          

► कार्ल मार्क्सद्वारा प्रतिपादित विश्वविख्यात सिद्धान्त कुन हो ? -- द्वन्द्वात्मक भौतिकबाट ► What is the scientific name of Potato ?--Solanum tuberosum. ► नेपाल सम्बत् कसले चलाएको हो ?- -शंखधर शाख्वा ► कलियुग ................बाट सुरू भएको मानिन्छ ? --कलियुग पौष कृष्ण औँसी बाट ► क्षेत्रफलको हिसाबले सगरमाथा अञ्चलको ठुलो जिल्ला कुन हो ? --सोलुखुम्बु ► दशरथ रङ्गशाला काण्ड कति सालमा भएको थियो ? -- वि.सं 2044 ► नारायणहिटी राजदरबारमा बस्ने पहिलो शाहबंशीय राजा को हुन ? --श्री ५ पृथ्वी बिक्रम शाह ► What is the Indian Prime minister Name ? -मनमहोन सिंह ► विश्वमा आधुनिक बैंकिंग पर्थाको सुरुवात कुन देश बाट भएको हो ??? --बेलायत ► भूगोलका पिता भनेर कसलाई भनिन्छ ? --इरेटस्थनीज ► Magna Carta कहिले जारी गरिएको हो ????????? --सन् १२१५ जुन १५ ► सबैभन्दा बिषालु सर्प कुन हो ? --किङ कोब्रा
Posted on: Mon, 26 Aug 2013 07:51:49 +0000

Recently Viewed Topics




© 2015