कस्तो जमाना - TopicsExpress



          

कस्तो जमाना आएछ... एकजनाले ललितपुरमा संचालित एउटा अस्पतालमा पुगेर अनलाइन पत्रिकाको नाममा तथानाम थर्काएको खबर प्राप्त भयो । तत्कालै यस घटनाबारे बुझ्न अस्पतालको प्रमुखसँग फोन गर्दा उनले भने, ‘तपार्इँकै मान्छे रहेछन् नी । खुब हल्लीखल्ली गर्दै अस्पतालका कर्मचारीलाई थर्काउदै थियो ।’ प्रमुखलाई मैले भने, ‘अनलाइन पत्रिकाको नामबाट कसरी हुनसक्छ, तपाईँलाई भ्रम भयो होला । हामीसँग त्यस्ता मान्छे छैनन् ।’ बुझ्दै जाँदा पत्रिकाको नाममा पावर लगाउँदै आतंक मच्चाउन खोजेका त्यो व्यक्ति सरकारी कर्मचारी पो रहेछन् । त्यो सरकारी कर्मचारी खोजिरहेको छु । News & Photo Transfer Agency Nepal
Posted on: Fri, 20 Sep 2013 09:17:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015