कुमाल जातिको राष्ट्रिय - TopicsExpress



          

कुमाल जातिको राष्ट्रिय पर्ब माघेसक्रन्ति बिसेस एतिहासिक सास्कृतिक सम्मेलन -२०६९ को अबसरमा खिचिएको video सम्पादन कार्य सम्पन्न भएको छ सम्पादित video लाई बजारसम्म लैजानको लागि सम्पूर्ण मित्रहरु ,सुभेछुक साथीहरुमा हार्दिक अपिल गर्दछौ cd समाबेश गरिएका नाचहरु कुमाल भित्र हुर्किएर बसेका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति असमा कुमालको बेजोड नृत्य बेख बहादुर कुमालको बिसेस सांगेतिक कोसेली लम्जुङ्ग जिल्लाबाट पौदुरे नाच र चुड्का नाच नवलपरासी जिल्लाबाट ठुलो नाच धादिंग जिल्लाबाट सोरठी र घाटु नाच चितवन जिल्लाबाट फागु नाच तनहुँ जिल्लाबाट कृष्ण चरित्र मा आधारित पौदुरे नाच बाग्लुंग जिल्लाबाट सोरठी नाच गुल्मी जिल्लाबाट हेम्फई नाच हरु समाबेश गरिएका छन् आफ्नो जिल्लाको सस्कृति बचाउन महत्व्यो पूर्ण भूमिका खेल्ने सम्पूर्ण कलाकार मित्र हरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु साथमा उक्त cd सम्पूर्ण मित्र ,सुभेछुकहरुलाई एक एक प्रति सुरछित गरिदिनु हुन हार्दिक अपिल गर्दछु
Posted on: Mon, 01 Jul 2013 15:29:19 +0000

Trending Topics



">
Fernando Morales Escobar · Comentarista destacado ·
Cyber Monday Sales ++ Nikon D7000 Digital Camera + Nikon 18-55 VR
Hi Everyone. I am writing a new column for creativitypost. My
“DEUS MANDA ABRAÃO MATAR SEU FILHO” O texto de Gênesis

Recently Viewed Topics




© 2015