केहीदीन अघी मेरो ठुलो - TopicsExpress



          

केहीदीन अघी मेरो ठुलो छोरीले टाटुको बारेमा सोधेकी थिइ,मैले टाटु बनाउनु हुदैन भनेपछी ठुलो मान्छे ले लगाउने टाटु मलाई नी मन पर्दैन तर बच्चाको टाटु लगाउन हुन्छ की हुदैन? भनेर आपनो जीज्ञासा पोखी।टाटु भनेको टाटु हो चाहे त्यो बच्चाले लगाउनेहोस या ठुलोमान्छेले भनेर सम्झाए। सायद मेरो कुराले छोरीको चित्त बुझेन ,यसैले फेरी फेरी पनी टाटुको बारेमा सोधेर हैरानै बनायो अनी मैले बाइबल नीकालेर त्यहाँ लेखेको एउटा पद छोरीलाई देखाए। बाईबलमा भएको लेवीको पुस्तक १९ अध्धायको २८ पदमा पर्मेश्वरले भन्नुभएको छ —मरेको मानीसको निम्ति आपनो शरीरमा काटेर चोट नबनाउनु।अनी आपनो शरीरमा कुनै कीसीमको छाप नबनाउनु। म परमप्रभु हुँ। जब मैले यो पद पढेर छोरीलाई सुनाए र सोधे पर्मेश्वरले नगर भन्नुभएको कुरा गर्नु हुन्छ भनेर तीमीलाई कसले भन्यो??उसले तुरुन्तै उत्तर दीयो , शैतानले साथसाथै छोरीले भनीन,टाटु त हेर्दै पनी नराम्रो हुन्छ म त कहील्यै पनी बनाउदीन। मलाई लाग्छ मैले ठिकै गरे र मेरो छोरीले पनि राम्रोसँग कुरा बुझेको छ, तर पनि म तपाईहरुको विचार जान्न चाहन्छु। के ख्रीष्टियन भएर शरीरमा tattoo लगाउन हुन्छ ??कृपया आफ्नो सल्लाह र सुझाब दिनुहोला। (नोट:छोरीको चित्त त मैले बुझाए तर कति ख्रीष्टियन दिदीबहिनी दाजुभाईहरुले नै tattoo लगाएर हिड्नुभएको देखेकी छु। आखिर उहाहरु किन त्यसो गर्नुहुन्छ?? किनभने भोलि कतै मेरो छोरीले आफ्नो अग्रज ख्रिष्टियन अंकलआन्टी दाईदिदिहरुले tattoo लगाएको देखेमा उसको मनमा पनि अबश्य यहि प्रश्न आउनेछ किन उहाहरु ख्रिष्टियन भएर पनि tattoo बनाउनुहुन्छ??) say somthing...
Posted on: Wed, 06 Nov 2013 12:00:10 +0000

Trending Topics



ass="sttext" style="margin-left:0px; min-height:30px;"> Hydraulic Filter, Element,
18inch Long 100g Brazilian remy Weft Human Hair Extensions#06 Dark
INSTALLING HUSBAND 1.0 Dear Tech Support, Last year I upgraded

Recently Viewed Topics




© 2015