खबरदार व्राहमणवादी - TopicsExpress



          

खबरदार व्राहमणवादी पत्रकारहरु ! ! ! आदिवासी जनजातिलाई उतेजित बनाउने समचार सम्प्रेषण नगर नत्र भने .. पहिचान, संघीयता, गणतन्त्र, धर्म निरपेक्ष विरोधी एमाले काग्रेस र ज्ञानेन्द्रले दिएको लाखौ रकम खाएर आदिवासी जनजाति नेताहरुको चरित्र हत्या गर्ने, पहिचान, संघीयता, गणतन्त्र पक्षदर नयाँ राजनीतिक दलबारे कपोकल्पित भ्रामक समचार सम्प्रेषण गर्ने र पहिचान सहितको विरोधमा दैनिक समचार प्रचार प्रसार गर्ने टेलिभिजन, रेडियो, दैनिक तथा अन लाईन पत्रिकामा कार्यरत व्राहमणवादी अतिहिन्दुवादी पत्रकारहरु हो !, यसप्रकारको निन्दनीय कार्य तत्काल बन्दा गरियोस नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने, नत्र भने,........... १) पहिचान। संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक निर्वाचन विरोधी एमाले कांग्रेसका व्राहमाणवादी अतिहिन्दुवादी टेलिभिजन, रेडियो, दैनिक तथा अन लाईन पत्रिकालाई वहिष्कार गर्नेछौ । डेढ करोड आदिवासी दर्शक वहिष्कार गरेका टेलिभिजन, रेडियो, दैनिक तथा अन लाईन पत्रिकालाई विज्ञापन दाताले विज्ञापन दिने बन्द गर्नेछन् । विज्ञापन नपाए पछि बैकबाट लिएको करोडौ ऋण तिर्न नसके पछि आर्थिक रुपमा तिमीहरु स्वाह स्वाह स्वाह हुनेछौ । २) आदिवासी जनजातिहरुले आप्mनै टेलिभिजन, रेडियो, दैनिक तथा अन लाईन पत्रिका सञ्चालन गर्नेछौ र पहिचान, संघीयता, गणतन्त्र, धर्म निरपेक्ष विरोधी एमाले काग्रेस र ज्ञानेन्द्रले दिएको लाखौ पैसा खाएर अरुको चरित्र हत्या गर्ने व्राहमाणवादी पत्रकारहरुबारे पर्दफास गर्नेछौ । ३) प्रजातन्त्र वहाली हुदा २०४७ एक छाक टार्न नसक्ने एमाले र काग्रेसका नेताहरु अहिले करोडौ रुपैयको महलमा बस्ने, लाखौ मुल्य पर्ने गाडी चढने, छोरा छोरी सबै विदेशका महँगो कलेजमा पठाउने, श्रीमतीहरुलाई करोडौ मुल्याको हिरा मोताीको हार लगाई दिने कसरी सकेको हो भन्नेबारे सनसनी खोजतलास गरेर सत्या तथ्या नेपाल जनता सामुने प्रष्ट राख्ने छौ । ४) अख्तिायर दुरपायोग अनुसन्धान आयोगले भ्रष्टचारी व्राहमाणवादी एमाले, कांग्रेसका नेता तथा पत्रकारहरु गिरफातार गरेर जेलमा हाल्नेछ । अनि तिमीहरु जेलमा हुनेछौ र हामी आदिवासी जनजातिले निष्पक्ष सत्या तथ्य समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम सञ्चालन गरि रहेको हुनेछौ । चेतन भया
Posted on: Wed, 03 Jul 2013 17:28:36 +0000

Trending Topics



at does a shirt with a logo
Swanstone Shower Tray SR-3260R-071. 32 x 60, Right side drain,
PRAYER FOR THE BODY: Father God in Jesus name I pray that you just
EVERY MOMENT I USED TO FEAR BABA GOD. UPON ALL CORRUPTION.
Im browsing the 2010 edition of Williams Obstetrics, and found the

Recently Viewed Topics




© 2015