खरायो भएभर को आदिवासी - TopicsExpress



          

खरायो भएभर को आदिवासी जनजाती हरु त काँग्रेश र एमाले को समर्थक हरु पो रहेछ, पुष्टी भयो। माओवादी लाई ज्यादा कटाक्ष गर्ने पनी आदिवासी जनजाती हरुनै हुन्। बरु माओवादी को समर्थक भैदिएको भए हुनेथ्यो।
Posted on: Wed, 20 Nov 2013 15:18:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015