गजल दौरा सुरुवाल - TopicsExpress



          

गजल दौरा सुरुवाल सिउनेको संविधान लेख | फलाम कुटेर जिउनेको संविधान लेख || उकाली ओरालीमा भारि बोकेर पशिना पुछ्दै | भोक लाग्दा पानि पिउनेको संविधान लेख || पहिचान दिएर रास्टीयता कायम गर्न | नदीमा नाउ खिउनेको संविधान लेख || दौरा सुरुवाल सिउनेको संविधान लेख | फलाम कुटेर जिउनेको संविधान लेख ||
Posted on: Tue, 29 Oct 2013 17:46:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015