गजल शिशिर याम्मा पनि - TopicsExpress



          

गजल शिशिर याम्मा पनि पात सबै झर्दैन हेर । छोडि अन्तै डेरा सर्दैमा सम्झना मर्दैन हेर । पात झरेको डाली छोडि त्येसै अर्को रोज्दैमा , यहाँ लोभि मन्को झोली कहिलै भर्दैन हेर । रोजेर कहाँ मिल्छर सुखै सुख पनि यहाँ , जेछ लेखान्तमा भोग्नै पर्छ टारेर टर्दैन हेर । सुखमा दु:मा पनि जिउनु सिक्नु पर्छ जीवन , मठ् मन्दिर धाउँदैमा सारा दु:ख हार्डऐ हेर । छैटिको दिन जेलेखी दियो भाविले जुरायर , भेटिनै च्ढाई सरे पनि पर त्यो सर्दैन हेर ।
Posted on: Thu, 14 Nov 2013 09:54:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015