गर्मी - TopicsExpress



          

गर्मी घटेन ====== पूर्वाञ्चलका अधिकांश भागहरुमा गत विहिबार देखि लागेको चर्को घामले बढाएको गर्मी अझै कम भएको छैन । विहिवार देखिनै पानी समेत नपरेको हुनाले गर्मी अझै बढको हो । दिनको समयमा गर्मी बढको भएतापनि रातमा भने चिसो हुन शुरु गरेको छ ।
Posted on: Wed, 18 Sep 2013 03:33:45 +0000

Recently Viewed Topics




© 2015