जानी राखौ॥॥॥॥॥॥ अन्तराष्ट्रीय क्रिकेट ईतिहासमा नेपालले धेरै रेकर्डहरु बनाएको छ जसमध्य सबै भन्दा कम बल मा जीत हासील गर्ने राष्ट्र नेपालहो। नेपालले एसीसी ट्रफी क्रिकेट 2006 मा म्यानमार बिरुद्द मात्र दुई बलमा जीत हासील गरेको थीयो। टस जितेर नेपालले पहीले फिल्डिङ गर्ने निर्णय गर्यो : र म्यानमारको पारी यसरी ध्वष्त भयो Omer (lbw M. Alam) 0 (1) Zarkariya (lbw B. Das) 1 (20) Mohammed (b M. Alam) 1 (3) Abdul Rahman (b M. Alam) 0 (4) Sharjeel (c Raju b M. Alam) 0 (4) Ye Myo Tun (b M. Alam)1 (11) Tin Mg Aye (b M. Alam) 0 (3) Zin Min Swe (b B Das) 1 (9) Yusuf c Akash (b B Das) 1 (11) Aye Min Thak (b M. Alam) 0 (3) Sai Sai Wunna (not out) 0 (4) Extras (w 2 lb 3) 5 Total (all out in 12.1 overs) 10 त्यस पश्चात 10 रनको टारगेट नेपालले यसरी पुरा गर्यो Mahesh Chhetri* 3 (1) Gyanendra Malla* 3 (1) Extras (w5) 5 Total (no loss in 0.2 overs) 11 यसरी रच्यो नेपालले ईतिहास। यसको बारेमा धेरै साथीहरुलाई थाहा छैन त्यसैले सकेको शेयर गरौ #BishnuArya
Posted on: Wed, 18 Sep 2013 07:06:30 +0000