जुंगु दरवारले हामीलाइ - TopicsExpress



          

जुंगु दरवारले हामीलाइ त्रासै त्रासमा राखेकेा छन ६४ मा हामीलाइ चुल्ठे मुन्द्रे लाएर भेाट हाल्न दिएनन यस पाली पनि त्यस्तै गर्लान तर हामी माअेावादी हेाइनैा जुंगुका जनताकेा गुनासा जुंगुमा पनि नेकपा एमाले केा भव्य जनसभा सम्पन भएकेा छ शिवप्रसाद भन्डारी पार्वत गुरूङ सहितकेा नेताहरूकेा उपस्थिमा भएकेा जनसभामा रा.प्र.पा . अध्यक्ष इश्वर केसी सहित एमाअेावादीवाट गेारे तामाङ, दिप तामाङ, विर्ष तामाङ,टलक व. तामाङ, मेाहन तामाङ, सेामलाल तामाङ , कान्छा तामाङ, उदव कार्की, पदम कार्की, अमर कार्की, पदम व.कार्की, राम व. वुढाथेाकी, महेश कार्की, सुनिता केसी, रंगिला खड्रका सञ्जु नेपाली, जयन्ती खड्का, तेज व. खड्का, इन्द्र व. खड्का, राधा खड्का, चन्दखड्का, चन्द्रावती खत्री, श्याम भुजेल, तेज कार्की, दिप व. नेपाली गणेस नेपाली, पार्वती मिजार, गंगा मिजार, भगवती मिजार, मालति मिजार लक्षमी मिजार डवल तामाङ सहित ६३ जना र काग्रेस परित्याग गरि पुस्कर व. खत्री सहित ५ जना एमाले प्रवेश गरेका छन नव प्रवेसीलाइ एमाले नेता शिव प्रसाद भन्डारी र उम्मेदवार पार्वत गुरूङले टिका लगाइ पार्टी प्रवेश गराउनु भएकेा थियेा
Posted on: Sat, 02 Nov 2013 00:29:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015