झट्ट सुन्दा पत्यार - TopicsExpress



          

झट्ट सुन्दा पत्यार नलाग्न सक्छ, ७ सय मिलिलिटरको एक बोतल ह्विस्कीको मूल्य ९९ हजार रुपैयाँ । सभ्रान्त वर्गले समेत आश्चार्य मान्ने यो मूल्यको ह्विस्की नेपाली बजारमा भित्रिएको छ र शुक्रबार पृथक समारोहकाबीच पारखीहरूले यसको स्वाद चाख्नेछन् ।
Posted on: Tue, 04 Jun 2013 07:28:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015