तिम्रो मनको बगैंचामा - TopicsExpress



          

तिम्रो मनको बगैंचामा फुल्न पाए हुन्थ्यो तिम्रो मिठो बातहरुमा भुल्न पाए हुन्थ्यो जीवन भरि तिम्रै न्यानो स्पर्शमा बसी तिम्रो मन मुटु भरि डुल्न पाए हुन्थ्यो संसार कति रमाइलो छ जिउन जाने देखि अन्धकारमा जुन बनी खुल्न पाए हुन्थ्यो जति टाढा हुदै गयो उति याद आउछ किन ? सपनीमा भए पनि ,संगै झुल्न पाए हुन्थ्यो
Posted on: Tue, 22 Oct 2013 07:37:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015