दिनभरी काममा व्यस्त जब - TopicsExpress



          

दिनभरी काममा व्यस्त जब साझँ ढल्किन्छ अनि रातपर्छ तव मनमा कुरा खेल्छन आज विदेश आको पनि यति साल भयो तर पनि अझै सोचेको भाको छैन।): घरबाट मिसकल आउछ -- छोरा ......यति पैसा चाहियो माथिका साइलाले मागेको छ। बुढिले उता हैन बुढा बिहे गर्दाखेरीको कुरा भुलेउ र??? खैत यो दिन्छु त्यो दिन्छु भनेको भनेर भन्छिन उता भाइले दाई मलाई यो मोबाइल पठादिनुन भन्छ। उफ के गर्ने आफु कसरी बसियाछ त्यो कहिले पनि सोध्दैनन। यता साहुले समयमा सेलरी दिदैन । यस्तो पाराले काम गर्नुभन्दा नेपालमै फर्किन बेस होला किँ?? ;(
Posted on: Sun, 30 Jun 2013 20:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015