दिमाग खाने प्रश्न ;/ एउटा - TopicsExpress



          

दिमाग खाने प्रश्न ;/ एउटा युबती पसलमा सामान किन्न जान्छिन त्यहाँ उस्तै उमेरको युबक हुन्छ उनिहरु बिच समान्य परिचय हुन्छ अनि युबतिले ६० रुपैया को सामान लिन्छिन र १०० रुपैया को नोठ दिन्छिन । युबक ले फिर्ता दिनुपर्ने पैसा खुजुरा नभयर अर्को पसल मा त्यो १०० रुपैयाको नोठ दियर १० ओटा नोठ लियर आउछ । अनि युबती लाई ४ वटा १० को नोठ दिन्छ, लगत्तै युबती त्यहाँ बाट जान्छिन्, छिनमै अर्को पसले ले यो १०० रुपैयाको नोठ त नक्काली रहेछ भने पछी त्यो पैसा रिसाउदै च्यातेर फाल्छ अनि त्यो पसले लाई १०० रुपैया दिन्छ । ल भन्नुस त ,,त्यो युबक (पसले) लाई कती नोक्सान भयो होला ?
Posted on: Thu, 12 Sep 2013 00:57:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015