दैनिक facebook दुनियामा हराऊन - TopicsExpress



          

दैनिक facebook दुनियामा हराऊन मन लाग्छ अन्जान ति ladki लाई request पठाउन मन लाग्छ रात,दिन,भोक-निन ्द्रा सबै त्यागिसकेको छु अब त facebook संगै marriage गरौ झैँ लाग्छ..!! राति सपनीमा पनि फेसबुक बर्बराऊन मन लाग्छ ladki का pic. हरुमा owa nice pic. भन्न मन लाग्छ कति facebook कुमारी आए गए औला भाच्न मन लाग्छ आज त facebook संगै marriage गरौ झैँ लाग्छ..!! facebookले मात्र पुगेन अब skype पनि चाईयो हिजो संगै बसि pizza अनि burger पनि खाइयो यो कस्तो बिचित्रको संसारमा जीवन जिउदै छु.? आज उनलाई अर्को संग पाइयो..!;-( >>>razzu
Posted on: Fri, 26 Jul 2013 18:51:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015