धुर्मुसे राती उठेर सु सु - TopicsExpress



          

धुर्मुसे राती उठेर सु सु गर्न गएछ । फर्केर आएर बाउलाई सोधेछ । धुर्मु : बा" हाम्रो toiletको ढोका के भयको हो नि ? दार्हि बुढा : के भएको छ र ?? धुर्मु : ढोका खोल्यो कि बत्ती बल्छ, ढोका बन्द गर्यो बत्ती निभ्छ भन्या ... दार्हि बुढो : ""कुकुरको सन्तान "" फेरी आज पनि फ्रिजमा पिसाब फेरेर आइस्....P
Posted on: Sun, 04 Aug 2013 21:40:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015