नियम यस्तो छ कि मतदाता - TopicsExpress



          

नियम यस्तो छ कि मतदाता नामावलीमा नाम नहुनेले चुनावमा भोट हाल्न र उम्मेदवार बन्न पाउँदैन। फोटो सहितको मतदाता परिचयपत्रका लागि फोटो खिच्ने र दर्ता गर्ने समय अव निर्वाचन आयोगको तालिका अनुसार हप्तादिन मात्र बाँकी छ । चुनावमा भोट हाल्न तपाईले नाम दर्ता गराउनु भयो त? - Stay safe ....let your right in you. See more at: bbcsajhasawal/np/video/79/voter-registration/#sthash.PS7ydALq.dpuf
Posted on: Mon, 08 Jul 2013 13:14:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015