"नमस्ते नेपाल" - TopicsExpress



          

"नमस्ते नेपाल" अन्तर्राष्ट्रिय स्काईपी अनलाइन साझा चौतारीमा आज बिहीबारको कार्यक्रम अन्तर्गत " गाइजात्रे बिशेष साथै साहित्य बिधा " रहेको छ संचालिका जमुना सापकोटा जी र संचालक बिस्वो दुलाल जी को साथमा | तपाइँहरु जहाँ भय पनि...........कार्यक्रम सुन्न नभुल्नु होला ? नमस्ते नेपालबाट लाइभ ब्रोकास्ट भइरहेको छ spreaker/user/5844864/namaste_nepal_pardesiko_kalam_bhag_1_2भने भोलि इजरायल समय अनुसार दिउसो २ .३० बजे " रेडियो प्रयास " ले पनि प्रशारण गर्ने छ र आज छुट्नु हुने मित्रहरुले भोलि पनि सुन्न सक्नु हुनेछ ........!यस कार्यक्रममा देश विदेशबाट धेरै संख्यामा नेपाली साथीहरु सहभागी हुनुभयको छ भने कार्यक्रममा साहभागी हुन नसक्नुहुने मित्रहरुले माथिको लिंक खोलेर सुन्न सक्नु हुनेछ | skype id namaste.nepal79 र namastenepal facebook id add गरि कार्यक्रममा समाबेस भइ ज्ञान गुनका कुराहरु , भक्ति भजन लगायत बिभिन्न किसिमका मनोरन्जनहरु आदानप्रदान गर्न सक्नुहुनेछ ? | धन्यबाद //
Posted on: Thu, 22 Aug 2013 18:39:39 +0000

Recently Viewed Topics




© 2015