नुवाकोट क्षेत्र नं २ मा - TopicsExpress



          

नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महत विजयी हुनु भएको छ । उहाँले १८८३१ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओवादीका हित बहादुर तमाङ्ग ले १५२३३ भोट ल्याउनु भयो साथै नेकपा एमालेका शान्ता थापाले जम्म २२५८ मत प्राप्त गर्नु भयो ।
Posted on: Fri, 22 Nov 2013 17:02:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015