नेपाली क्रिकेट टोलीका - TopicsExpress



          

नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले भनेका छनभोलिको डेनमार्कसंगको खेलमा सबै खेलाडिले आआफ्नो जिम्मेवारीलाई भरपुर प्रयोग गर्नेछन् र टोलीले सरप्राइज पनि दिनेछ !! ल अब तपाई आफै भन्नुस सरप्राईजमा नेपाली टोलीले कुन पक्षमा चमत्कार देखाउला त ????
Posted on: Thu, 14 Nov 2013 07:20:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015