नेपाली फुलबल जगतमा - TopicsExpress



          

नेपाली फुलबल जगतमा परिचित क्लब हिमालयन शेर्पा क्लबले आफ्नै फुलबल मैदान र होस्टेल निर्माण गर्ने भएको छ । शनिबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी बुढानीलण्ठ विष्णु गाविसको पासीकोटमा सो खेल मैदान र होस्टल निर्माणका लागि स्थानीय सिद्धि विनायक धनेश्वर युवा क्लब सँग सम्झौता गरेको छ । nepali leauge pani european leagu jastai huna khojdai cha!! what u say? #aj
Posted on: Sun, 30 Jun 2013 02:59:07 +0000

Recently Viewed Topics




© 2015