नेपाल भित्र अनी नेपाल - TopicsExpress



          

नेपाल भित्र अनी नेपाल बाहिर बाट मलाई निस्वार्थ भावनाले सहयोग गर्नु हुने सम्पूर्ण मेरो शुभचिन्तक ज्युहरुमा म मेरो अन्तर आत्मा देखी धन्यवाद दिन चाहन्छु नेपाली मन नेपाली पन नेपालीको आवाज नेपाल आईडल(Nepal Idol} खोटाङ सुगम स्टार सचिन राई हाल नेपाल आईडल टप 5 मा पर्न सफल भएकोले आगामी यात्राको लागि भोटिङ खुल्ला भएको छ सचिन राई लाईभोट गर्नको लागी मोबाईलको Message Box मा गई NI Space H type गरि 2066 मा Sent गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । हरेक बिहिबार राति ८-३० बजे मा हेर्न नभूल्नु होला । हजुरको एक भोट अमूल्य रहने छ धन्यवाद,
Posted on: Sat, 22 Jun 2013 14:23:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015