पानी खोज्दा बियर भेटियोस, धारा खोल्दा WINE बगोस, चिकेन खादा साप्रो परोस, Mutton खादा ह्याकुला परोस, घ्याम्पो भरी रक्सी होस्, निधार मा टिका होस्, साथीभाइ हरु सँग रमाइलो होस्, हात मा एक्का Trial होस् । चङ्गा चेट, रमाइलो भेट खसीको रेट, मासुको प्लेट जुवाको खाल, चिउराको थाल २०७० साल दशै बब्बाल HAPPY DASHAIN पेजमा कहिल्यै लाइक को कमि नहोस, भाग्यमानी भएस,लाइक गर्न नछोडेस दशै को शुभकामना !!
Posted on: Mon, 30 Sep 2013 08:53:30 +0000