पर्सा क्षेत्र नम्बर २ मा - TopicsExpress



          

पर्सा क्षेत्र नम्बर २ मा एमालेका विचारी यादव २८४६, प्रदीप यादव २८३२, काँग्रेसका अजय दिवेदी २४९२ मत, एमाओवादीका बसरुद्दिन अन्सारीले १९९५ प्राप्त गरेका छन् । पर्सा क्षेत्र नम्बर ३ मा एमालेका राजकुमार ५९९४ र काँग्रेस अजय चौरसिया ३९३७ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र नम्बर ४ मा काँग्रेसका सुरेन्द्र चौधरी २३६५ र एमालेका प्रधुम्न चौहान १०८४ मत प्राप्त गरेका छन् । click yatradaily for poll couting updat e
Posted on: Thu, 21 Nov 2013 05:49:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015