पुलिस र ८ बर्षे - TopicsExpress



          

पुलिस र ८ बर्षे फुच्चे.......... नाम भन ! फुच्चे: AA सर ! पुलिस: के हो AA भनेको? फुच्चे: Arjun Adhikari..... सर !! . पुलिस: घर कहाँ हो? . फुच्चे: BB सर...... पुलिस: BB ? फुच्चे: Baarha Bise सर ! . पुलिस: ए, ए! अनि तेरो habit कस्तो त हँ ? . फुच्चे: CC सर ! पुलिस: CC ?? फुच्चे: Chak Chake सर ! . पुलिस: अनि तैले तेस्लाई कसरी कुटिस ? . फुच्चे: DD सर......... पुलिस: DD मतलब ? फुच्चे: Dhobi Dhulai सर! पुलिस: अनि तैले EE चै कहाँ बाट सिकिस?? . फुच्चे: EE भन्नाले? पुलिस: Esto Esto बोल्न लाई? . फुच्चे: FF बाट सर! पुलिस: फेरी यो के हो FF? फुच्चे: Facebook Funda बाट सर!! . पुलिस: नसकिने भयो तलाई...... जा एकचोटि लाई छोडिदीएँ! फेरी यस्तो गरिस भने KK खालास! फुच्चे: कस्तो KK सर! पुलिस: Kukur Kutaai खालास! . फुच्चे (पर पुगेर): TT सर! पुलिस: Thanks Tapailai भनेको? :>) . फुच्चे: हैन सर! . पुलिस: अनि के त ? O_O फुच्चे हातमा चप्पल भिरेर.. Tero Tauko सर! फुच्चे टाप !
Posted on: Mon, 28 Oct 2013 08:51:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015