पुलिस र ८ बर्षे शेरेको - TopicsExpress



          

पुलिस र ८ बर्षे शेरेको छोरो.......... नाम भन ! शेरेको छोरो: AA सर ! पुलिस: के हो AA भनेको? शेरेको छोरो: Ar.. Ad..... सर !! . पुलिस: घर कहाँ हो? . शेरेको छोरो: BB सर...... पुलिस: BB ? शेरेको छोरो: Baarha Bise सर ! . पुलिस: ए, ए! अनि तेरो habit कस्तो त हँ ? . शेरेको छोरो: CC सर ! पुलिस: CC ?? शेरेको छोरो: Chak Chake सर ! . पुलिस: अनि तैले तेस्लाई कसरी कुटिस ? . शेरेको छोरो: DD सर......... पुलिस: DD मतलब ? शेरेको छोरो: Dhobi Dhulai सर! पुलिस: अनि तैले EE चै कहाँ बाट सिकिस?? . शेरेको छोरो: EE भन्नाले? पुलिस: Esto Esto बोल्न लाई? . शेरेको छोरो: FF बाट सर! पुलिस: फेरी यो के हो FF? शेरेको छोरो: Facebook Funda बाट सर!! . पुलिस: नसकिने भयो तलाई...... जा एकचोटि लाई छोडिदीएँ! फेरी यस्तो गरिस भने KK खालास! शेरेको छोरो: कस्तो KK सर! पुलिस: Kukur Kutaai खालास! . शेरेको छोरो (पर पुगेर): TT सर! पुलिस: Thanks Tapailai भनेको? :>) . शेरेको छोरो: हैन सर! . पुलिस: अनि के त ? शेरेको छोरो हातमा चप्पल भिरेर.. Tero Tauko सर!फुच्चे टाप ! शेरेको छोरो Rocks पुलिस sucks
Posted on: Sat, 26 Oct 2013 08:00:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015