पूर्व प्रधानमन्त्री - TopicsExpress



          

पूर्व प्रधानमन्त्री मरिचामान सिं श्रेष्ठको औषधी उपचार राज्यले गर्नु पर्छ।पुर्ब प्रधानमन्त्रीलाई उपचार गर्न चन्दा उठाउनु भनेको राज्यको अपमान हो।खराब ब्यबस्थाका स्वाभिमानी प्रधानमन्त्रीबाट अहिलेका भ्रस्टाचारीहरुले सिक्ने हो कि? तिमीहरु मृत्‍यु सैयामा छ्ट्पटाउदै गर्दा जनताको सरापका कारण तिमीहरुले आर्जेको अकुत संपतीले किनेको औषधीले साईड इफेक्ट गर्छ/काम गर्दैन भन्ने भनाई मेरो हैन जनताको हो।
Posted on: Sat, 20 Jul 2013 03:45:28 +0000

Trending Topics



Recently Viewed Topics




© 2015