प्रचण्डको आज Nepal र UAE बीच - TopicsExpress



          

प्रचण्डको आज Nepal र UAE बीच भएको क्रिकेट खेलको बिश्लेशन: १. बिदेशी दलाललाई नेपाली बनाई Stadium मा शक्ति प्रदर्शन २. नेपालको Batting Inning मा Boundary line छोट्याउनु ३. UAE लाई हलुका बल प्रदान गरिनु जस्ले गर्दा शरदले लगातार छक्का हान्न सक्नु ४. रेफ्रीलाई घुस ख्वाईनु ५. Score Board मा आफै रन बढ्नु ६. बाँकी कुरा पछि छानमिन पश्यात सार्वजानिक गरिने छ आउँदो दिनमा
Posted on: Sat, 30 Nov 2013 14:07:04 +0000

Recently Viewed Topics




© 2015