प्रचन्ड कुन दुनियाँमा - TopicsExpress



          

प्रचन्ड कुन दुनियाँमा छन? यिनले जनतालाई कती मुर्ख सम्झेका छन? जता गयो उतै कार्यकारी राष्ट्रपती हुन्छु भन्दै हिंडेका छन! कुन देशको कार्यकारी राष्ट्रपती हुन्छु भनेका हुन कुन्नी? नेपालमा त एस्तो ब्यबस्था छैन। सिराहा र ओखलढुङाको कार्यकारी राष्ट्रपती हुन्छु भनेका हुन भने त्यो पनि ब्यबस्था छैन संबिधानमा। हैन यिनका कार्यकर्ताको पनि चेत छैन कि क्या हो? प्रचन्ड त लौ राष्ट्रपतिको सपना देखेरै बहुलाये होलान, कमसेकम कार्यकर्ताले त कार्यकारी राष्ट्रपतिको ब्यबस्था छैन कामरेड मालिक भनेर सम्झाउनु पर्छ नि।
Posted on: Mon, 28 Oct 2013 18:36:03 +0000

Trending Topics



research. I found that there are absolutely NO
A Cross of Roads In Carolina at a dirt cross of roads I saw
Famous Quotes about SACHIN : > Lara ¤ If Cricket is a Religion,
SOMOS UNA ORGANIZACIÓN VOLUNTARIA CON PERFIL JURÍDICO ADSCRITO
Psalms 45:1-17 1. My heart is stirred by a noble theme as I recite
Everybody wants to be in a relationship, but most people dont want
Üstad Bediüzzaman Said Nursî Hazretleri de (R.A.) Risale-i Nur

Recently Viewed Topics




© 2015