प्रत्यक्षतर्फ २४० - TopicsExpress



          

प्रत्यक्षतर्फ २४० स्थानकै मतपरिणाम आइसक्न लाग्दा मुलुकभरि सामनुपातिकतर्फको मतगणना भइरहेको छ।पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ एमालेले १ लाख १० हजार ८४८ मत ल्याएर अग्र स्थानमा रहेको छ। ८० हजार १०० ल्याएर कांग्रेस दोस्रो स्थानमा छ।
Posted on: Sat, 23 Nov 2013 12:09:38 +0000

Trending Topics




© 2015