प्रहरीलाई नै फोन गरेर - TopicsExpress



          

प्रहरीलाई नै फोन गरेर गलत सूचना दिन्छन जनताहरु : गलत सूचना आउन थालेपछि गुल्मीका प्रहरी र पत्रकारले हैरानी व्यहोर्नु परेको छ । घटना दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्रि नम्बर १०० र समाचार प्रसारण गर्ने रेडियोमा घटना दुर्घटनासम्बन्धी गलत सूचनाले हैरानी व्यहोर्नु परेको हो । See full news --->> merojilla/news/2013-09-18%2013:16:54/617568244198#.UjlX4n9y1c4
Posted on: Wed, 18 Sep 2013 07:38:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015