बाउ (साथीसँग): मेरो ४ जना - TopicsExpress



          

बाउ (साथीसँग): मेरो ४ जना छोरा छन् एउटाले MBA, दोस्रोले MA, तेस्रोले PHD गर्या छ अनि चौथो चाहिँ चोर छ ! साथी: त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या ? बाउ: बिस्तारै बोल् यार्, कमाएर ल्याउने त्यै त छ, बाँकी सब बेरोजगार छन् ।
Posted on: Fri, 13 Sep 2013 09:27:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015