बीबीसी नेपाली सेवामा आज - TopicsExpress



          

बीबीसी नेपाली सेवामा आज सांझ प्रसारण हुने नयां नेपाल कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महत र एकीकृत माओवादीका नेता पोस्टबहादुर बोगटीबीचको बहस कृपया सुन्ने प्रयास गर्नुहोला। एमाओवादी नेता बोगटीलाई प्रश्न: अब तेस्रो शक्तिमा खुम्चेपछि सहमतीय प्रणालीको कुरा गर्नुभएको हो? कांग्रेस नेता महतलाई प्रश्न : अब ठूलो पार्टी भएपछि सहमतीय नभइ बहुमतीयबाटै पेलेर जान खोज्नुभएको हो ?
Posted on: Sat, 30 Nov 2013 06:07:48 +0000

Trending Topics




© 2015