बिरालो लाइ मुसा, भैँसी - TopicsExpress



          

बिरालो लाइ मुसा, भैँसी लाई भुस्सा बाघ लाई भालु, नपढ्ने लाई आलु भगवान लाई धुप, सुत्केरी लाई सुप पुरेत लाई सिदा, कर्मचारी लाई बिदा नेता लाई घुस, बच्चाबच्चि लाई जुस कुकुर लाई भुक्न, ,विद्यार्थी लाई सुत्न मन्त्री लाई कुर्सी, खेलाडी लाई जर्सी पुलिस लाई बर्दी सार्है मिठो लाग्छ । तपाइलाई पनि यो Status मिठो लागे मा लाइक गर्न नभुल्नु होला है :
Posted on: Tue, 08 Oct 2013 12:48:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015