बिस बर्स को हिसाब छ - TopicsExpress



          

बिस बर्स को हिसाब छ लगातार अब फर्कीन्छ ... राजनिती मा हेप्या हाम्लाई फुटबल मा भारत थर्कीन्छ ।।। रोहित ले डेन्मार्क हल्लाउंदा नेपाल ले गोल बर्साउछ... लगातार जित्छ नेपाल ले गोर्खे ले एसीया तर्साउछ....।। किनकी..... चूम्बक नै चूम्बक छ बिसाल को हात मा पावर छ धेरै बिराज को लात मा ।। ईन्डीयन हरू फ्रीक हेर्नू क्याप्टेन सागर दाई को तिमी सूट हेर्नू ईन्डीयन हाम्रो सन्दीप राई को रक्षक हाम्रो डेन्जर छ है जितेन्द्र जी खम्बा जस्तै खेल हेर्नू रबिन श्रेस्ठ को स्टील जग-दम्बा जस्तै ।।। होस गर है ईन्डीयन जगजीत को कूदाई हेर चरा जस्तो टङ्क बस्नेत फूटबल मा उडाई हेर ।।। पावर हेर्नू गोर्खाली को नहेर्नू नेपाली को ज्यान स्टूडीयम फुल हून्छन् हामी हजारौ छौ फ्यान ।।।। नेपाली को सक्ती धेरै हाम्रो बूढो बाघ हो राजु अल्छी नहनू साउखला मीस्टेक नहोस दाजु ।।। भरत खवास छैनन् तर कला धेरै जूमानू राई को सूट जाओस सीधा मात्र हाम्रो अनील दाई को ।।।।।।। GOALLLLLLLLLL GOALLLLLL GOALLLLLLLLLLL Aayoooooooooooooooooooo GOARKHALIIIIIIIIIIIIIIII मात्र 5 दिन बांकी #basanta lamsal
Posted on: Thu, 14 Nov 2013 10:57:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015