बैदेशिक रोजगारमा गएका - TopicsExpress



          

बैदेशिक रोजगारमा गएका कयौं नेपालीहरू बैदेशिक रोजगार ब्यबसायीबाट ठगिएको गुनासो गर्छन्। त्यस्ता कामदारहरूको जस्तो पीडा तपाईंकी श्रीमति, छोरा या छोरीले भोग्नु परेको भए तपाईंलाई के महशुस हुन्थ्यो? अहिले पौने नौबजे बीबीसी नेपाली सेवामा नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष बल बहादुर तामांगसंगको अन्तर्वार्ता सुन्ने प्रयास गर्नुहोला।
Posted on: Fri, 27 Sep 2013 13:30:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015