भारत को पिथौरागढ मा हुन लागेको सांस्कृतिक महोत्सब को लागि आज १२.५० को फ्लाइट बाट इंडिया जादै,,,२५ गते फर्कने कार्यक्रम छ तर,,,,बैध बा समेत ३३ राजनैतिक पार्टी को नेपाल बन्द ले समय मा नै घर पुग्ने नपुग्ने कुरा मा पूर्ण शंका रहेको स्थिति,,,,,,,,,,,,,,बन्द गर्दा जनता लाइ मात्र दुख हुन्छ ,,,,जसको लागि बन्द गर्न खोज्नु भाको हो वहा हरु त हेलिकोप्टर चढेर पुग्नु पर्ने ठाउँ मा पुगिहाल्नु हुन्छ नि ,,,,अनि यो बन्द चै जनता लाइ दुख दिन मात्र गरेको जस्तो हुनेछ ,,,,,,बेलैमा सोचौं है बन्द कर्ता जिउ हरु,,,,,,,आफ्नो आन्दोलन को स्वोरुप परिबर्तन गरेर तपाई बन्दकर्ताहरु पनि जनता का घर दैलो मा पुगेर चुनाब बहिस्कार गरेको कारण प्रस्ट पार्दै जादा कस्तो होला,,,यो एउटा नागरिक को अनुरोध हो,,,,,किनभने बन्दकर्ताहरु पनि यो देश का ठुला राजनैतिक शक्ति हुन् भन्ने कुरा यो देशका नागरिक ले राम्रो संग बुझेका छन्,,,,,
Posted on: Fri, 08 Nov 2013 04:05:02 +0000
Trending Topics
Recently Viewed Topics
© 2015