मोरडको मतगणना जारी,नाको - TopicsExpress



          

मोरडको मतगणना जारी,नाको पछिल्लो प्रारम्भिक नतिजा यस्तो छ । क्षेत्र नं. १ नेकपाका एमाले ऋषिकेश पोखरेल ४४४५ कांग्रेसका आमोद प्रसाद उपाध्याय ४००८ एमाओवादीका गणेश उप्रेती २७७५ क्षेत्र नं. २ एमालेका चन्डीप्रसाद राई ७१६६ कांग्रेसका शेखरचन्द्र थापा ५७१४ एमाओवादीका कुमार पौडेल २९९० क्षेत्र नं. ३ एमालेका गुरुप्रसाद बराल ३३८७ कांग्रेसका दिलिप गच्छदार ३३६५ एमाओवादीका खेम भट्टराई २१२३ क्षेत्र नं. ४ एमाओवादीका शिवकुमार मण्डल ५७०४ कांग्रेसका गयानन्द मण्डल ५४३२ एमालेका ज्ञानेश्वर राजवंशी ४९०६ क्षेत्र नं. ५ फोरमका नेपाल उपेन्द्र यादव ३४८३ कांग्रेसका अमृत अर्याल ३२७२ एमाओवादीका वालेश्वर कामत ९५९ त्र नं. ६ कांग्रेसका महेश आचार्य ४४२८ फोरमका लोकतान्त्रिक भक्ति माझी ४२०१ एमालेका महेश भटराई २२७७ क्षेत्र नं. ७ फोरमका लोकतान्त्रिक विजयकुमार गच्छदार ४३���८ कांग्रेसका डा. शेखर कोइराला ४२७४ एमाओवादीका गोपाल कटुवाल १८१३ क्षेत्र नं. ८ एमालेका चन्द्रबहादुर गुरुड ११६९४ कांग्रेसका रमेशजंग रायमाझी ९४१७ माओवादीका गोपी अछामी ३९९३ क्षेत्र नं. ९ कांग्रेसका डिगवहादुर लिम्बू ५४८९ एमालेका घनश्याम खतिवडा ४९२० एमाओवादीका वर्षमान पुन ३१५९
Posted on: Thu, 21 Nov 2013 06:27:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015