मिसन टि ट्वान्टी - TopicsExpress



          

मिसन टि ट्वान्टी बिस्वकपको अन्तिम संघारमा रहेको नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले भनेका छन:- भोलिको डेनमार्कसंगको खेलमा सबै खेलाडिले आ आफ्नो जिम्मेवारीलाई भरपुर प्रयोग गर्नेछन् र टोलीले सरप्राइज पनि दिनेछ !! ल अब तपाई आफै भन्नुस यो सरप्राईजमा नेपाली टोलीले कुन पक्षमा चमत्कार देखाउला त ????
Posted on: Thu, 14 Nov 2013 06:37:49 +0000

Recently Viewed Topics




© 2015