मन्को पिडा आँसुमा झार्न - TopicsExpress



          

मन्को पिडा आँसुमा झार्न सकिन लुटियोखुशी आफूतिर पार्न सकिन संगै जिउछु भन्थिन छाडी जानेले तर यात्रा सातौ गंगा तार्न सकिन उसकै यादमा मुटु जलिरहन्छ मेरो किन निष्ठुरीको माँया मार्न सकिन ज्यूदै लाश बनेर जिवन जिउनु पर्दा मोरेको मनले अन्तै प्रेम सार्न सकिन झन् बिरह चल्छ भेटिद उही निष्ठुरी रमेर हिड्ने मूल बाटो बार्न सकिन alOn kUnWaR....
Posted on: Tue, 27 Aug 2013 19:55:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015