#मलाइ एकजना भाइले - TopicsExpress



          

#मलाइ एकजना भाइले सोध्नुभयो बिशाल दाइ तपाइँ सबैको दुख्खहरुमा आशुहरुमा साथ् दिनुहुन्छ उनीहरुलाई फेरी हास्न सिकाउनुहुन्छ उनीहरुलाई फेरी जिउन उत्साह दिनुहुन्छ । यसको बदलामा के पाउनुहुन्छ ? मैले मुस्कुराउदै भनें,लेनदेन त व्यापारमा मात्र हुन्छ भाइ तर जो दिएर पनि केहि माग्दैन त्यहि नै माया हो । परमेश्वर ले त्यहि माया बाँड्न मलाई सिकाउनु भयो ।
Posted on: Wed, 04 Dec 2013 07:08:39 +0000

Trending Topics



Recently Viewed Topics




© 2015