(महिलाको रंग र रुप ...) एउटा - TopicsExpress



          

(महिलाको रंग र रुप ...) एउटा केटि आज बिहे गरेर गाइन, हिजो कि छोरी आज बुहारी भइन . हिजो सम्म मोजमस्ती गर्ने केटि, अब सासु, सशुराको सेवा गर्ने भइन्. हिजो सम्म जिन्स, २ ओटा ड्रेस गर्ने केटि, आज साडी लगाउन सिकिन. सधैँ मोज मस्तीले पैसा खर्च गर्ने केटी, आज साग-सब्जीको भाउ घटाउन सिकिन्. हिजो सम्म FULL SPEED स्कुटी चलाउने केटी, आज BIKE को पछाडी बस्न सिकिन. हिजो अस्ति ३ टाइम फुल खान खाने केटी, आज अफ्नो घरमा ३ टाइम खाना पकाउन सिकिन. सधैँ जिद्द गर्ने केटी, आज अफ्नो लोग्ने लाइ सोध्न सिकिन. हिजो सम्म ममीलाई काम लगाउने केटी, आज सासु सशुराको काम गर्न सिकिन. हिजो सम्म भाइ, बहिनि-दिदि सँग झगडा गर्ने केटी, आज नन्द-देवर को मान् गर्न सिकिन. हिजो भाउजु सँग ठट्टा गर्ने केटी, आज जेठानी को आदर गर्न सिकिन. बाबुको आँखाको पानि, ससुराको गिलासको पनि बनिन. निष्कर्ष: यहाँ बलिदान महिलाले मात्र गरेकी छिन, त्यसैले महिला लाइ सधैँ सम्मान गरौँ... सहमत भए लाइक सेयर गरौ
Posted on: Wed, 03 Jul 2013 23:30:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015