महत्वपूर्ण टिप्पणि तथा - TopicsExpress



          

महत्वपूर्ण टिप्पणि तथा सुझावकालागि सबै साथीहरुलाई धन्यवाद! म कुनैै अलौकिक भगवान नभएर गुण र दोष सहितको मान्छे हुँ । स्मरण रहोस् । ऐतिहासिक संक्रमण कालमा रहेको वर्तमान नेपालमा हामीले आआफ्ना पूर्वाग्रह त्यागेर न्यूनतम साझा मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नैपर्छ ।ती साझा मुद्दाहरुमा १. प्रगतिशील राष्ट्रवाद २. समावेसी-समानुपातिक-सहभागितामूलक लोकतन्त्र( संघीयता सहित) ३. समतामूलक संव्रिध्दि मुख्य हुनसक्छन् । समुन्नत र न्यायपूर्ण नयाँ नेपाल निर्माण तपाईं हाम्रै पालामा सम्भव छ ।
Posted on: Thu, 11 Jul 2013 14:20:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015