मुक्तक फर्कि हिड्छौ - TopicsExpress



          

मुक्तक फर्कि हिड्छौ मलाई देख्दा अघायर होकी । कित चोखो माया अन्तै लगाएर होकी ।। ढकमक तिम्रो योमन फक्रियको फुलसरी । बोल्न छोडयौ आज भोली लजाएर होकी ।। कृष्ण साउँद
Posted on: Tue, 23 Jul 2013 13:24:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015