मुटु मै लागेछ ...... भ्रस्ट - TopicsExpress



          

मुटु मै लागेछ ...... भ्रस्ट मंत्री, विधायक माथी चै कहिले कारवाही हुने होउ चाम्लिङ्ग साहब ?? जाबो एउटा अक्षर गलत हुदा त निर्दोष अफिसरहरु माथी त कारवाही गरि हाल्नु भो त. त्यो अक्षर जाबो सच्याउदा भै हाल्ने कुरो थियो त तर ,सायद साचो कुरा सधै नै तितो हुदा रैछ , गलत अक्षर ले छापिएको सहि सब्द ,हजुरको मुटुमै लागेछ
Posted on: Mon, 29 Jul 2013 03:34:04 +0000

Trending Topics



Recently Viewed Topics




© 2015