मेरा पुजनीय मामा हजुर - TopicsExpress



          

मेरा पुजनीय मामा हजुर हीजो हामीलाई छोडेर कहील्यै नफरकीने गरी यो संसारबाट जानु भयो रैछ भर्खर घर फोन गर्दा था पाये सुन्दा यकदमै दु:ख लाग्यो अनी आखामा आशुको भेल नै बग्यो वहाँ छोडेर गयपनी समझनामा सधै हामी संगै रहने छन वहाँ को आत्मालाई चीर शान्ती को कामना गर्दछु....
Posted on: Sat, 17 Aug 2013 12:10:08 +0000

Recently Viewed Topics




© 2015