मेरुङ समाज नेपाल तथा - TopicsExpress



          

मेरुङ समाज नेपाल तथा मेरुङ कृषि सहकारीका सस्थापक सदस्य भिमराज राई (खार्मी,खोटाङ) बाइक दुर्घटनामा परी वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ मेरुङ समाज नेपालको विशेष पहलमा उहाँलाइ ठक्कर दिने ट्रक मालिकलाई आज समाति सकिएको छ । उहाँको अवस्था गम्भीर भएको हुदा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । MeS-Nepal.
Posted on: Fri, 20 Sep 2013 09:03:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015